७ जेष्ठ २०८१, सोमबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  26 August, 2022 11:51 am


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार हिजो बिहिबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य स्थिर रही आज पनि सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला ११७५ रुपैमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !