२२ बैशाख २०८१, शनिबार

तोलामा ९०० रुपैयाँ सस्तियो सुन

प्रकाशित मिति :  1 September, 2022 11:58 am


काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९०० रुपैयाँले सस्तिएर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको ९२ हजार ६०० रुपैइाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ह्रातै घटेको छ । महासंघका जानकारी अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको ११०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !