२८ बैशाख २०८१, शुक्रबार

सुनचाँदीको मूल्य ओरालो लाग्यो

प्रकाशित मिति :  19 September, 2022 11:47 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोला ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको ११७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !