२८ बैशाख २०८१, शुक्रबार

आरजु राणा डडेल्धुराबाट समानुपातिकमा सिफारिस

प्रकाशित मिति :  19 September, 2022 3:10 pm


काठमाडौं । आरजु राणालाई डडेल्धुराबाट समानुतिकमा सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसकी नेतृ राणा देउवालाई सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !