१५ बैशाख २०८१, शनिबार

सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  22 September, 2022 2:08 pm


काठमाडौं । सानिमा इक्विटी फन्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
फण्डले असोज ९ गते बुक क्लोज गर्ने भएकोले आज बिहीबार (असोज ६ गते) सम्म कायम सेयर धनीले लाभांश सुरक्षित गर्न पाउनेछन् ।

असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ ।

तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२५ नगद लाभांश घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !