१५ बैशाख २०८१, शनिबार

कात्तिके पूर्णिमाका अवसरमा धरानमा भोलि सार्वजनिक बिदा

प्रकाशित मिति :  7 November, 2022 2:06 pm


काठमाडौं । धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएकाे छ ।

उपमहानगरपालिकाले आज (सोमबार) सार्वजनिक गरेको विज्ञप्तिमा कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

उक्त मेलामा विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयहरूमा बिदा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !