१३ बैशाख २०८१, बिहिबार

तोलाको ९९ हजार ५०० रुपैयाँ पुग्यो सुन

प्रकाशित मिति :  4 December, 2022 11:49 am


काठमाडौं । आज आइतबार नेपाल सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेर तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ रहेको छ र

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !