१३ माघ २०७९, शुक्रबार

बुधबारको राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  7 December, 2022 5:58 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७९ मंसिर २१ गते बुधबार

इ.सं. ः ७ डिसेम्बर २०२२

सूर्योदयः विहान ०६ः४३ बजे

सूर्यास्तः बेलुका १७ः०७ बजे

तिथिः चतुर्दशी ०७ः३१ सम्म, तत्पश्चात् पूर्णिमा

पक्षः मार्गशीर्ष शुक्लपक्ष

नक्षत्रः कृतिका १०ः४१ सम्म, तत्पश्चात् रोहिणी

योगः सिद्ध २७ः०७ सम्म, तत्पश्चात् साध्य

करणः वणिज ०८ः१८ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशिः वृष

ऋतुः हेमन्त

अयनः दक्षिणायन

आजको राशिफल

मेष
अनावश्यक काममा धन खर्च हुने छ । आफन्तबाट साथ सहयोग मिल्ला । बोलीको प्रभाव बढ्नेछ ।

वृष
मनमा नयाँ काम गर्ने सोच आउने छ । शरिरमा फुर्ति आउने छ ।

मिथुन
स्वास्थ्यमा समस्या आउला । तपाईको बोलीको कारण समस्या आउँछ । व्यर्थमा धन खर्च हुने छ ।

कर्कट
रोकिएका काम हुने छ । सन्तान पार्टनर साथिभाई बाट सहयोग मिल्ने छ । धन प्राप्त होला ।

सिंह
सामाजिक काममा ध्यान जानेछ । व्यवसाय बढ्ला । तपाईको दिन शुभ रहने छ ।

कन्या
मान सम्मान मिल्ने छ । धर्म कर्ममा मन जाने छ । पढाईमा रुचि बढ्ने छ ।

तुला
मनमा चिन्ता डर बढ्ने छ । आर्थिक संकट हुने छ । स्वास्थ्यमा समस्या होला ।

वृश्चिक
पार्टनरबाट सुख मिल्ने छ । छोटो यात्रा हुने छ । रोकिएका काम पुरा हुने छन् । व्यापार क्षेत्रमा विशेष रहने छ ।

धनु
विभिन्न समस्याहरु आइलाग्ने छन् । दुख गरे अनुसारको फल मिल्दैन । मनमा भय रहने छ ।

मकर
आँटेको काम रोकिन सक्छ । सन्तानबाट सुख मिल्ने छ । पढाईमा विशेष रुचि रहने छ ।

कुम्भ
मानसिक शान्ति मिल्ने छ । आमा आफन्तबाट साथ सहयोग मिल्नेछ । आजको दिन सुखद् रहने छ ।

मीन
छोटो यात्रा होला । रोकिएको ठाउँबाट पैसा आउन सक्छ । पराक्रम बढ्ने छ ।



प्रतिक्रिया दिनुहोस !