१३ बैशाख २०८१, बिहिबार

चिलिमे जलविद्युतकाे लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  7 December, 2022 3:51 pm


चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित लाभांशबाट आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको हिजो (मंसिर २) गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७।५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !