१२ श्रावण २०८१, शनिबार

जेष्ठ नागरिक केन्द्रलाई सराङ्गकोट सहकारीको सहयोग

प्रकाशित मिति :  14 December, 2022 8:08 pm


काठमाडौं । सराङ्गकोट बहुउद्देशयीय सहकारी संस्थाको १६ औँ वार्षिक उत्सवको अवसरमा राम मन्दिर जेष्ठ नागरीक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ ।

संस्थाले यस वर्ष वार्षिक उत्सवको अवसरमा त्रिदीवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सेवा, विधार्थीहरुलाई न्यानो कपडा र जेष्ठ नागरीक केन्द्र गगनगौँडालाई भौतिक सामाग्री वितरण गरिएको संस्थाको उपाध्यक्ष वसन्त बहादुर बाँनियाले बताए ।

संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङ्गकोटको प्रसारण, आर्थिक कारोबार मार्फत ७० करोडको कुल कारोबार मार्फत बचत तथा ऋण सङ्गै सदस्यहरु केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलापहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !