१२ श्रावण २०८१, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  20 December, 2022 11:11 am


काठमाडौं । आज मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर तोलाको १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघको विवरण अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !