२० मंसिर २०८२, शनिबार

सानिमा लाइफले गत वर्षको मुनाफा वितरण नगर्ने

प्रकाशित मिति :  26 December, 2022 2:26 pm


काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा सेयरधनीहरुलाई वितरण नगर्ने घोषणा गरेको छ ।

कम्पनीको पौष ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !