८ बैशाख २०८१, शनिबार

काठमाडाैँमा माघी (फाेटाे फिचर)

प्रकाशित मिति :  15 January, 2023 6:43 pm


मकर संक्रान्ति तथा माघी पर्व काठमाडाैँकाे टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ । मगर तथा थारू सम्प्रदायका नेपालीकाे प्रमुख उपस्थिति रहेकाे कार्यक्रममा हजाराैंकाे संख्यामा दर्शक सहभागी भए । सांस्कृतिक भेषभुषा तथा खाना विशेष आकर्षण रहेकाे थियाे ।

शब्द/तस्बिरः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !