६ जेष्ठ २०८१, आइतबार

आजकाे माैसमः पहाडमा हल्कादेखि मध्यम वर्षा, हिमालमा हल्का हिमपात हुने

प्रकाशित मिति :  8 March, 2023 8:31 am


काठमाडाैँ। बुधवार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने देशको उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !