२० बैशाख २०८१, बिहिबार

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

प्रकाशित मिति :  10 March, 2023 1:09 pm


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा लगानीकर्ताहरूलाई वितरण नगर्ने घोषणा गरेको छ ।

संस्थाको हिजो फागुन २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८र०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्वीकृतिका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ ।

साथै, सोही बैठकको संस्थाले आर्थिक वर्ष २०७८ ०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !