१९ बैशाख २०८१, बुधबार

उपराष्ट्रपति यादवकाे सपथ ग्रहण आज

प्रकाशित मिति :  20 March, 2023 9:06 am


काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज (साेमवार) बिहान १० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने कार्यक्रम तय भएकाे हाे । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन्।



प्रतिक्रिया दिनुहोस !