राेल्पाका हरि बुढामगरले गरे सगरमाथाको सफल आरोहण, ‘डबल एम्प्युटी एभोब नी’ काे विश्व रेकर्ड कायम

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।  (प्रोस्थेटिक) कृतिम … Continue reading राेल्पाका हरि बुढामगरले गरे सगरमाथाको सफल आरोहण, ‘डबल एम्प्युटी एभोब नी’ काे विश्व रेकर्ड कायम