१३ बैशाख २०८१, बिहिबार

एमालेले थप्याे १३ केन्द्रीय सदस्य, कुन जिल्लाबाट काे काे परे? 

प्रकाशित मिति :  2 June, 2023 7:01 pm


फाइल फाेटाे ।

काठमाडाैँ । नेकपा एमालले १३ जना केन्द्रीय सदस्य थप गरेकाे छ । शुक्रबार बसेकाे सचिवालन बैठकले केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेकाे हाे । 

थपिएका सदस्यहरूमा मुकुन्द न्यौपाने (काठमाडौँ), प्रेमबहादुर सिंह (कालिकोट), भागवत विश्वासी (दाङ), चूडामणि जंगली (कास्की), हेमराज राई (भोजपुर), ठम्मर विष्ट (सुर्खेत), उमाशंकर अरगरिया (धनुषा), अजय गुप्ता (रौतहट), इकवाल मियाँ (बारा), गणेश खनाल (गुल्मी), प्रेम तामाङ (रसुवा), यामबहादुर परियार (चितवन) र सुरेन्द्र मानन्धर (काठमाडौँ) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !