‘सीमसीमे’ गायिका रेखाको ‘जिन्दगीको अर्थ’ (भिडियाे)

काठमाडाैं, ८ वैशाख ।  ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ बोलको गीतबाट अजर/अमर गायिकाको छबी बनाएकी गायिका रेखा शाहले फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरेकी छिन् | सन् २०१० मा सार्वजनिक भएको उनको एल्वम ‘स्मृति’मा समावेश गीतमा भूपेन्द्र खड्काको शब्द तथा राजु सिंहको संगीत रहेको छ | फणिन्द्र राईको … Continue reading ‘सीमसीमे’ गायिका रेखाको ‘जिन्दगीको अर्थ’ (भिडियाे)