२१ बैशाख २०८१, शुक्रबार

कैलालीका एक युवकमा कोरोना पोजेटिभ

प्रकाशित मिति :  22 April, 2020 11:55 am


काठमाण्डौं, १० वैशाख

कैलालीमा १९ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आएका वर्दगोरिया गाउँपालिका ३ का युवकमा ¥यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।

चैतको १० गते भारत बाट आएका ति युवकमा ¥यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएपछि सेति प्रादेशिक अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !