४ जेष्ठ २०८१, शुक्रबार

संसद गतिराेधसमेतका विषयमा आज एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने

प्रकाशित मिति :  13 August, 2023 9:35 am


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगायतका विषयमा धारणा सार्वजनिक गर्ने भएकाे छ । 

आइतवार मध्यान्ह पौने १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएकाे हाे।

एमालेले निन्तर संसद वैठक अवरूद्ध गर्दै आएकाेछ ।



प्रतिक्रिया दिनुहोस !