१७ बैशाख २०८१, सोमबार

रोल्पा नगरपालिकाकाे कार्यालय अब ‘फ्रि वाइफाइन जोन’

प्रकाशित मिति :  16 August, 2023 8:00 am


रोल्पा । रोल्पा नगरपालिकाले कार्यालय परिसरमा फ्रि वाइफाई सुविधा शुरू गरेको छ । सेवाग्राहीलाई नगरपालिकाको अनलाइन सेवामा सहज पहुँचका लागि निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो । 

नगरपालिका परिसरमा सहज रूपमा वाइफाई सञ्चालनका लागि रोल्पामा उपलब्ध वेभसर्फर कम्पनीको इन्टरनेटसेवा उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !