२१ भदौ २०८३, आइतबार

राप्ती गाउँपालिकामा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान

प्रकाशित मिति :  23 August, 2023 7:48 am


राप्ती । दाङको राप्ती गाउँपालिकाले पालिकाले मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान सञ्चालन गरेको छ।

पालिकाभित्र सञ्चालित व्यवसाय व्यवस्थित गर्दै समयमै कर तिर्न प्राेत्साहनका लागि अभियान शुरू गरेकाे हाे। पालिकाले मंगलबार देखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको हाे।



प्रतिक्रिया दिनुहोस !