ट्राफिक प्रहरीले साथ नदिदाँ भीरकोट बसपार्क अलपत्र
काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी साधन पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले ४ वर्षअघि निर्माण गरिएको बसपार्क आजको दिनसम्म अलपत्र अवस्थामा परेको छ । विस २०७७ सालमा नगरपालिकाभित्र चल्ने सवारीलाई व्यवस्थित गर्नको लागि र दुर्घटनाकाे जोखिम न्युनिकरण गर्ने भन्दै पालिकाले बसपार्क संचालनमा ल्याउन पहल गर्यो र निर्माण पनि गर्यो । तर चार वर्ष … Continue reading ट्राफिक प्रहरीले साथ नदिदाँ भीरकोट बसपार्क अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed