२३ बैशाख २०८१, आइतबार

आजदेखि मिर्मिरे लघुवित्तको एफपीओ, असोज ३० सम्म आवेदन दिन सकिने

प्रकाशित मिति :  12 October, 2023 8:44 am


काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि आवेदन दिन मिल्ने गरी थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ।

प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको हो ।
असोज ३० गतेसम्म न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ भएको छ।

बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।



प्रतिक्रिया दिनुहोस !