१६ बैशाख २०८१, आइतबार

भारतले इजरायलबाट १८ नेपालीसमेत १२ सय जनाको उद्दार गर्‍यो

प्रकाशित मिति :  23 October, 2023 4:18 pm


काठमाडौँ । भारतले हमास आक्रमणपश्चात इजरायलमा सिर्जित युद्धमा आफ्ना नागरिकको उद्दार प्राथमिकतासाथ जारी राखेको छ ।
आइतवार मात्र भारतले अपरेसन अजय अन्तर्गत छैटौंँ फ्लाइट मार्फत् १४३ जनाको उद्दार गरेको छ । जसमध्ये २ नेपाली रहेको जनाइएको छ।
भारतले हालसम्म करीव १२ सयको उद्दार गरिसकेको छ । जसमध्ये कुल नेपालीको संख्या १८ रहेको भारतीय सञ्चारमाध्यम नवभारतटाइम्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !