२५ बैशाख २०८१, मंगलबार

जमुनाह नाकाबाट पाैने तीन लाख बराबरकाे पटाका बरामद

प्रकाशित मिति :  6 November, 2023 11:56 am


काठमाडाैँ । बाँकेस्थि नेपाल भारत सीमा नाका जमुनाहाबाट २ लाख ८५ हजार रकम बराबरकाे पटाका बरामद गरिएकाे जिल्ला प्रकाशन कार्यालय बाँकले जनाएकाे छ ।

आतिषबाजी लगायतका बिस्फोट पद्वार्थको खरिद बिक्री तथा प्रयोग गैरकानुनी भएकाले तिहारमा हुनसक्ने यस्ता वस्तुकाे काराेवारप्रति प्रहरीले निगरानी बढाएकाे हाे।

आइतवार सशस्त्र प्रहरी बल, नेपाल र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहबाट ७० बराबरको पटका र विओपि जयसपुरद्वारा २ लाख १५ हजार बराबरकाे पटाका बरामद गरी नष्ट गरिएकाे प्रकाशनले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !