१६ बैशाख २०८१, आइतबार

आगामी तीन दिन मौसम सफा रहने, केही स्थानमा आंशिक बदली हुने

प्रकाशित मिति :  20 December, 2023 6:10 am


काठमाडौँ। आगामी तीन दिनसम्म देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशभर तापक्रम घट्ने क्रम रहेकाले चिसोबाट बच्न आवश्यक सचेतना अपनाउन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !