२० बैशाख २०८१, बिहिबार

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचिसहित)

प्रकाशित मिति :  3 January, 2024 4:53 pm


काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

आज (बुधबार) बसेको परिषद् बैठकले २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका कर्मचारी र नौजना कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो।

साथै, परिषद्को बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवासमेत गरेको छ।



प्रतिक्रिया दिनुहोस !