२२ बैशाख २०८१, शनिबार

सुनको मूल्य घट्यो, चाँदी स्थिर

प्रकाशित मिति :  9 January, 2024 12:45 pm


काठमाडौँ । नेपाल सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार सोमबार तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !