निको भएका ३ जनामा कोरोना संक्रमण भेटिएपछि फेरी अस्पताल भर्ना

काठमाण्डौं, २४ वैशाख ।    कोरोना निको भएर घर गएका व्यक्तिमा समेत फेरी संक्रमण देखिएको छ। संक्रमण भएपछि तीन जनालाई फेरी अस्पताल भर्ना गरिएको   छ । काठमाण्डौं सनसिटी अपार्टमेन्टका ५८ बर्षका एक पुरुष र रौतहटका १९ बर्षीय तथा पर्साका ४४ बर्षीय पुरुषमा फेरी कोरोना संक्रमण दोहोरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका … Continue reading निको भएका ३ जनामा कोरोना संक्रमण भेटिएपछि फेरी अस्पताल भर्ना