८ बैशाख २०८१, शनिबार

निको भएका ३ जनामा कोरोना संक्रमण भेटिएपछि फेरी अस्पताल भर्ना

प्रकाशित मिति :  6 May, 2020 4:43 pm


काठमाण्डौं, २४ वैशाख ।   

कोरोना निको भएर घर गएका व्यक्तिमा समेत फेरी संक्रमण देखिएको छ। संक्रमण भएपछि तीन जनालाई फेरी अस्पताल भर्ना गरिएको   छ ।

काठमाण्डौं सनसिटी अपार्टमेन्टका ५८ बर्षका एक पुरुष र रौतहटका १९ बर्षीय तथा पर्साका ४४ बर्षीय पुरुषमा फेरी कोरोना संक्रमण दोहोरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएर घर फर्किएकामा फेरी कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको पुष्टि गरे ।

सम्बन्धित समाचारः

निको भएका ३ जनामा कोरोना संक्रमण भेटिएपछि फेरी अस्पताल भर्ना



प्रतिक्रिया दिनुहोस !