९ आश्विन २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  25 September, 2026 11:33 am


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९९ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ४ हजार ६२० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !