नयाँ जिल्लाको रुपमा रोल्पा निर्माण गर्दा

  नेपाललाई ७५ जिल्लामा बाँड्दा रोल्पा जिल्लाको पनि जन्म भयो । २०१८ सालमा रोल्पा नामबाट छुट्टै जिल्ला अस्तित्वमा आयो । नयाँ जिल्ला रोल्पा बनाउने तत्कालिन सरकारको घोषणा यसको भौगोलिक मिलान तथा राजनीतिक तथा प्रशासनिक व्यस्थापन आफैमा चुनौतिपूर्ण थियो । यसको एउटा जीवित साछी हुन् रोल्पाका पुराना राजनीतिज्ञ एवं पूर्वमन्त्री बालाराम घर्तीमगर । रोल्पा जिल्लाको भौगोलिक … Continue reading नयाँ जिल्लाको रुपमा रोल्पा निर्माण गर्दा