१५ बैशाख २०८१, शनिबार

धनगढीका मेयर हमालकी छोरी गोवाबाट सम्पर्कविहीन

प्रकाशित मिति :  26 March, 2024 5:33 pm


काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।

ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ ।

“मेरी जेठो छोरी आरती ओशो साधक हुन्। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन । हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कबिहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ, दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !