सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो : नेपाली कांग्रेस

काठमाण्डौं, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको टिप्पणी गरेको छ । आजदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो विषम परिस्थितिमा कोभिड—१९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा … Continue reading सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो : नेपाली कांग्रेस