नेता महतोले भने,‘काम न काजको शक्तिशाली दुई तिहाई सरकार !’

काठमाण्डौं, २६ वैशाख । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको शक्तिशाली सरकारले दुई कौडीको काम पनि गर्न नसकेको टिप्पणी गरेका   छन् । प्रतिनीधिसभाको बैठकमा बोल्दै नेता महतोले सरकार र यसका नेतृत्वकर्ता पार्टी फुटाउने र कुर्सी जोगाउने काममा मात्रै लागेको टिप्पणी गरे । उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता … Continue reading नेता महतोले भने,‘काम न काजको शक्तिशाली दुई तिहाई सरकार !’