राजीनामा दिन प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्री भट्टराईको सुझाव

  काठमाण्डौं, २६ वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न सुझाव दिएका छन् । आज प्रतिनीधिसभाको बैठकमा बोल्दै भट्टराईले नैतिकताका आधारमा राजीनामा प्रधानमन्त्री ओलीलाई आग्रह गरे । पार्टी फुटाउनेदेखि संबैधानिक परिषद् लगायतका विषयमा ल्याएको अध्यादेशमा प्रधानमन्त्री ओलीले गम्भिर कमजोरी गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले नैतिकताका … Continue reading राजीनामा दिन प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्री भट्टराईको सुझाव