मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन

काठमाण्डौं, २६ वैशाख । नेपालको भूमि मिच्दै एकतर्फी राजनीतिक नक्सा सार्वजनिक गरेको भारतले सडक निर्माण गरि यातायात समेत सञ्चालनमा ल्याएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको भिडियो कन्फरेन्स मार्फत सडकको उद्घाटन गरेका हुन् । उनले आज पिथौरागढदेखि गुञ्जीसम्म औपचारिक रुपमा गाडी सञ्चालनको उद्घाटन गरेको ट्वीट मार्फत सार्वजनिक गरेका छन् … Continue reading मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन