काठमाडौँमा चैत २५ गतेदेखि गरिव घरपरिवार गणना हुने, गणकका लागि तालिम सुरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चैत २५ देखि गरिब घरपरिवार गणना सुरू हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ्क क्याम्पसमा चार दिनको तालिम सुरू भएको छ । तालिम सुरू गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, गणकहरूले भरेको विवरण स्रोतमा पुष्टि हुनु पर्ने बताए । “अवस्था … Continue reading काठमाडौँमा चैत २५ गतेदेखि गरिव घरपरिवार गणना हुने, गणकका लागि तालिम सुरू