भारतीय दूतावास अगाडी प्रर्दशन गर्न गएका अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ

काठमाडौं, २७ वैशाख ।  भारतीय दूतावास अगाडि प्रर्दशन गर्न गएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको सार्वजनिक भएपछि अनेरास्ववियूका नेता कार्यकर्ताले आज भारतीय दूतावास अगाडि  लैनचौरमा शान्तपूर्वक प्रदर्शन गर्न पुगेका थिए । प्रहरीले … Continue reading भारतीय दूतावास अगाडी प्रर्दशन गर्न गएका अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ