१२ श्रावण २०८१, शनिबार

सतुंगलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

प्रकाशित मिति :  8 April, 2024 6:51 pm


काठमाडौँ । काठमाडौँको सतुंगलस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ ।

आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !