सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना

काठमाडौँ। सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्घंटनामा ३ जनाको मृत्यु भएको दुलहासहित ३२ जना घाइते भएको बताइएको छ। घटनास्थलमा पुगेको … Continue reading सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना