एमाले नेतालाई वामदेवको अनुरोधः मलाई छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् ।गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका उनले आफूलाई नमर्दासम्म काम … Continue reading एमाले नेतालाई वामदेवको अनुरोधः मलाई छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्