७ जेष्ठ २०८१, सोमबार

स्रोत नखुलेको ९८ लाख रुपैयाँ सहित दरबारमार्गबाट २ जना पक्राउ

प्रकाशित मिति :  10 May, 2024 10:15 am


काठमाडौँ। काठमाडौँको दरबारमार्गबाट स्रोत नखुलेको झण्डै १ करोड रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !