भारतीय दूतावास अगाडि प्रर्दशन गर्न गएका अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ

काठमाण्डौं, ३० वैशाख । लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जनालाई प्रहरीले फक्राउ गरेको छ । बिरोध प्रदर्शनका क्रममा अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, … Continue reading भारतीय दूतावास अगाडि प्रर्दशन गर्न गएका अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ