१२ श्रावण २०८१, शनिबार

धनकुटामा डेढ केजी लागूऔषध सहित एक जना पक्राउ

प्रकाशित मिति :  19 May, 2024 2:04 pm


काठमाडौं । धनकुटामा डेढ किलो भन्दा बढि लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

सहिदभूमी गाउँपालिका–४ खोकुबाट अवैध लागु औषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र।१(०२(००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई पक्राउ गरेको हो । यस थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !