६ असार २०८१, बुधबार

स्याङ्जामा एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति :  19 May, 2024 6:03 pm


काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिकाका ४० वर्षीय तारा बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !