स्याङ्जामा एक पुरुष मृत अवस्थामा फेला
प्रकाशित मिति : 19 May, 2024 6:03 pm
काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका ४० वर्षीय तारा बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।