२० मंसिर २०८२, शनिबार

उर्जा क्षेत्रमा ५० अर्ब बजेट विनियोजन

प्रकाशित मिति :  28 May, 2024 3:57 pm


काठमाडौं । सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड रुपैँया विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१८२ वर्षको बजेट प्रस्तुत गर्दै ५० अर्ब ७४ करोड रुपैँया विनियोजन गरेको बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षदेखी बंगलादेशमा विद्युत निर्यात गर्ने व्यपस्था मिलाउने बताएका छन् । १० हजार आठ सय मेघावटको कर्णाली चिसापानी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन कार्य सुरु गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !