प्रदेश-५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, साउनभित्र ५१ करोड १४ लाख रुपैयाँ खर्च हुने

रुपन्देही, १ जेठ । प्रदेश-५ सरकारले कोरोना भाइरस(कोभिड—१९) बाट प्रभावित किसानलाई राहत प्रदान गर्न ‘कोभिड कृषि कार्यक्रम सञ्चालन गर्ने’ निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रमका लागि साउन मसान्तभित्र ५१ करोड १४ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको हो । कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ, गुल्मी, प्यूठान र रोल्पामा … Continue reading प्रदेश-५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, साउनभित्र ५१ करोड १४ लाख रुपैयाँ खर्च हुने